: Queens , New York
: sherpasangamerica@gmail.com
2022-07-18 01:51:36
सम्पूर्ण शेर्पा दाज्यूभाई तथा दिदीबहिनीहरु टशी देलेग! शेर्पा संघ अमेरिकाको आज बसेको कार्यसमितिको बैठकले संघको तेश्रो महाधिबेसन आगामी अगस्ट २० तारिख शनिबारका दिन न्यूयोर्कमा आयोजना गर्ने निर्णय भएको सबैमा जानकारी गराउदछौ। अधिबेशनको मिति तोकिएको हुँदा शेर्पा संघ अमेरिकाको सदस्यता बितरण जुलाई ३१ तारिखसम्मको लागि खुल्ल गर्ने र त्यसपछि निर्वाचन समितिले निर्वाचन कार्यक्रम प्रकाशन गरिने भएको हुनाले सदस्यता बितरण बन्द गरिने र महाधिबेसनपछि पुन: खुल्ल गरिने जानकारी गराउदछौ। सदस्यता लिन ईच्छुक महानुभवहरुले शेर्पा संघ अमेरिकाका निम्न पदाधिकारीहरुलाई संपर्क गर्न सक्नु हुनेछ: अध्यक्ष, आङ जाङ्बु शेर्पा 6468819053 बरिश्ट उपाध्यक्ष, ए. पी. लामा (646) 593-3506 महासचिब, दाजिमा शेर्पा (929) 416-9950 शेर्पा संघ अमेरिका